ARCHIVE
देवः विकास बैंकले गर्यो ५.५% बोनस सेयर दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !
काठमाडौं – देवः विकास बैंकले ५.५% बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति २७२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्त पुँजीको ५.५% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको[...]