ARCHIVE
मिथिला लघुवित्तको खुद नाफा ४५.९५% वृद्धि हुनुमा यस्ता छन् कारणहरु
काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४५.९५% वृद्धि गरि ७१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष संस्थाले ४८ लाख ८७ हजार रुपैयामा मात्र नाफा कमाएको थियो । संस्थाले[...]