×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रभु बैंकको नयाँ शाखा डडेलधुराको नवदुर्गा गाउँपालिकामा, अध्यक्ष कबिन्द्र बिष्टले गरे उद्घाटन

काठमाडौँ – प्रभु बैंक लि.को नयाँ शाखा डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आइतबार (माघ २७ गते) देखि सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहका  बीच बैंकको नवदुर्गा शाखा कार्यालय समुद्घाटन भएको हो ।  शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका[...]

RECENT POSTS