ARCHIVE
सेञ्चुरी बैंकको ‘सिएसआर’: श्री मर्चवार आर्दश मा.वि.लाई २९५ थान ब्याग हस्तान्तरण
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा.वि., मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ । सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई[...]