ARCHIVE
सूर्योदय लघुवित्तको खुद नाफा ६१.१४% वृद्धि, खुद ब्याज आम्दानी कति ?
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ६१.१४% वृद्धि गरि १ करोड ६३ लाख ७९ हजार रुपैयाँ कमाएको छ ।गत वर्ष संस्थाले १ करोड १ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाले खुद ब्याज आम्दानी[...]