ARCHIVE
मेरो माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ७९.०७% ले वृद्धि
काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ७९.०७% ले वृद्धि भएको छ। गत वर्ष ३ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले यस वर्ष ६ करोड १८ लाख ५८ हजार रुपैयाँ[...]