ARCHIVE
जनता बैंकको साधारणसभा पुस २९ मा, सेयर ब्रोकर लाइसेन्स लिने एजेण्डासमेत पेस हुँदै !
एजिएम नोटिस : कम्पनी : जनता बैंक इभेन्ट : साधारण सभा हुने मिति : पुस २९ गते विवरण : जनता बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : ८.५% नगद लाभांश दिने । सेयर ब्रोकरको काम[...]