ARCHIVE
प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाइ तालिम प्रदान
काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स क.लि. ले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथआफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते[...]