ARCHIVE
मल्टिपर्पोज फाइनान्सको ८६४.४६% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !
काठमाडौं – मल्टिपर्पोज फाइनान्सले ८६४.४६% हकप्रद आउने भएको छ । कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । कम्पनीले १ः८.६४४ अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदमा सिभिल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी[...]