ARCHIVE
नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले जनता बैंकका कर्मचारीलाई तालिम दिँदै
काठमाडौँ – नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल लिमिटेड भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनबीआईले जनता बैंकका[...]