ARCHIVE
प्रचण्ड सरकारबाट पाएको यादवको विभूषण ओली सरकारबाट फुत्कियो (सूचिसहित)
काठमाडौँ – नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रको संयुक्त सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषणका लागि योग्य ठान्यो । तर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भने यादवलाई अयोग्य सावित गरेको छ । यादवलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण दिने घोषणा सरकारले गणतन्त्र दिवस २०७४[...]