ARCHIVE
साताको पहिलो कारोबारमा ३.६२ अंकले बढ्यो बजार, नेप्से ११९४.८२ विन्दुमा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३.६२ अंकले बढेर ११९४.८२ विन्दुमा आइपुगेको छ । कुल १८ करोड ९४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचआइडीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार[...]