ARCHIVE
एनएमबि बैंकको ओम्नि च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्नि च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्गसँगै मनाउन बैंकले नयाँ बर्षमा वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानलमार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।[...]