ARCHIVE
तत्कालीन लुम्बिनी बैंकमा यसरी भएको थियो लाखौँ घोटाला, कारण थिइन् ‘स्टाफकि धनी खानदानकि श्रीमती’ !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – काठमाडौँ युनिभर्सीटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा बोलाइएका बैंक अफ काठमाडौँका सीइओ शोभनदेव पन्तले बैंकमा हुने गरेका विभिन्न घोटाला र जालासाझीका बारेमा आफ्नो धारणा राखे । उनले पछिल्लो समय विभिन्न बैंकमा भएका घटनासमेत एक-एक गरेर प्रकाश पारे[...]