×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जेठ १८ गते हुने भनिएको लोकसेवा आयोगको परिक्षा सर्यो !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – यहि जेठ १८ गते हुने भनिएको लोकसेवा आयोगको परिक्षा सरेको छ । लोकसेवा आयोगले दिएको जानकारी अनुसार उक्त मितिमा हुने भनिएको परिक्षा यहि असार १० गतेसम्मका लागि सरेको छ । लोकसेवा आयोगले परिक्षा सार्नुको ठोश कारण भने देखाएको छैन ।  

RECENT POSTS