ARCHIVE
सिभिल बैंकले नौं महिने मुद्दतिमै १२.७५% ब्याज दिने
काठमाडौं- सिभिल बैंक लिमिटेडले सर्वसाधारणका लागि समेत ब्याज दर बढाएको छ। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नवढाउने सहमति गरेपनि बैंकहरुसँग पैस अभाव हुन थालेपछि ब्याज दर बृद्धिमा फेरि प्रतिस्पर्धा सुरु भएको छ । सिभिल बैंकले स्किम नै ल्याएर ब्याज दर १२ प्रतिशत माथि पुर्याएको[...]