ARCHIVE
प्रि-ओपनिङ्ग सेसनमा ६.९० अंकले बढेको नेप्से २२०१.३८ बिन्दुमा, ३० कम्पनीको ५ हजार ४५६ कित्ता सेयर किनबेच
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ्ग सेसनमा नेप्से ६.९० अंकले बढेर २२०१.३८ बिन्दुमा पुगेको हो । प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीको ५ हजार ४५६ कित्ता सेयर ३२ लाख ३७ हजार ७८४ रुपैयाँमा खरीदबिक्री भएको छ । जसमध्ये १९ कम्पनीको सेयर[...]