ARCHIVE
नर्भिक अस्पतालको पारिवारिक माहौलले बिरामी मख्ख, डिस्चार्जपछि डाक्टर/नर्सलाई भव्य पार्टी !
अर्थ सरोकार सम्बददाता काठमाडौँ । विदेशका सुविधासम्पन्न अस्पतालहरुले दिने स्तरीय सेवा र त्यहाँका स्वास्थ्यकर्मीहरुको नरम व्यवहारको धेरै चर्चापरिचर्चा चल्ने गर्छ । स्वास्थ्यकर्मी र उनीहरुले हेर्ने बिरामीबीच बेला बेला खटपट भएका र विभिन्न दुव्र्यवहारका घटनासम्म भएका खबरहरु सार्वजनिक भइरहने हाम्रो जस्तो देशमा स्तरीय अस्पतालहरुमा बिरामीप्रति हुने पारिवारिक व्यवहार र त्यही व्यवहारका[...]