ARCHIVE
दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र sentbe रेमिटबीच रणनीतिक साझेदारी
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आउनुभएका नेपाली महानुभावहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै[...]