×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोरोना त्रास : कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका सेवा स्थगित

अर्थ सरोकार सम्बाददाता  पोखरा । पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टी भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले[...]

RECENT POSTS