ARCHIVE
Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ ।मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५[...]