ARCHIVE
कोरोना संक्रमणबाट विराट शिक्षण अस्पतालमा ८६ वर्षिय वृद्धको मृत्यु
अर्थ सरोकार सम्बाददाता विराटनगर । कोरोना संक्रमणबाट विराट शिक्षण अस्पताल बुढीगंगाको आइसोलेनमा एक संक्रमितको भएको छ । झापा भद्रपुर १० का ८६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनलाई भदौ ३ गते उपचारका[...]