ARCHIVE
बैंकिङ कसुरको मुद्दामा फरार रहेका पर्वतका कृष्णबहादुर कार्की पक्राउ, कारागार चलान !
अर्थ सरोकार सम्बाददाता पर्वत । बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जना पर्वतबाट पक्राउ परेका छन् । उच्च अदालत बुटवलबाट सजाय सुनाएका पर्वत जिल्ला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी[...]