ARCHIVE
प्राइम बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १४ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकको बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म कायम गरेको छ । यस्तै, बैदेशिक मुद्रा बचत खातामा अमेरिकी डलरको[...]