ARCHIVE
प्रदेश २ का ३ जिल्लामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार सम्बाददाता वीरगञ्ज । पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको ५ सय १० जनाको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टी हुनेमा पर्साका २१ जना, बाराका ५ जना र रौतहटका ७ जना[...]