ARCHIVE
मोरङका ६ पालिकामा थप एक साता लकडाउन, बैंक तथा वित्तीय संस्था खुल्ला हुने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । भारतसँग सिमाना जोडिएका मोरङको दक्षिणी क्षेत्रका ६ वटा पालिकाले थप एक साता लकडाउनको समय बढाएका छन् । कोरोना संक्रमणको अति जोखिममा रहेका भारतसँग सिमाना जोडिएका तीन नगरपालिका र तीन गाउँपालिकाको बुधबार रंगेलीमा बसेको संयुक्त बैठकले थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो । बैठकमा कोरोना[...]