ARCHIVE
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, यस्तो छ भाउ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला भएको छ । कम्पनीको उक्त सेयर प्रतिकित्ता ७५१ रुपैयाँ न्यूनतम भाउ आज बुधबारदेखि बिक्री खुला भएको हो । लगानीकर्ताले सोहि मुल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सो सेयर खरिदका[...]