ARCHIVE
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्धारा प्रकोप व्यवस्थापन कोषलाई ३ लाख आर्थिक सहयोग
अर्थ सरोकार सम्बाददाता भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । कम्पनीले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषलाई ३ लाख १ हजार रुपियाँ आर्थिक सहयोग गरेका हो ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले बताएका छन् ।[...]