ARCHIVE
बिहिबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार पुग्यो
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश धनगढी । बिहिबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला र डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । धनगढीमा रहेको प्रयोगशालामा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी कुल २२ जनामा[...]