ARCHIVE
अहँ ! अझैपनि चेतेनन् धनगढीका बैंकहरु, भत्ताको लाईनमा जोखिम मोल्दै वृद्धवृद्धा !
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनको समयमा अत्यावश्यक भन्दै खोलिएका बैंकहरु यतिबेला संक्रमणको उच्च जोखिममा छन् । सुदूरपश्चिम प्रदेश लगाएत देशैभरीका विभिन्न बैंकहरुका कर्मचारीमा कोरोना पुष्टि भईसक्दापनि धनगढीका बैंकहरु भने अझै चेतेका छैनन् । धनगढीमा रहेको सिदार्थ बैंक लिमिटेडको क्याम्पस रोड शाखामा[...]