ARCHIVE
महानगरपालिकाको सामाजिक कार्यः छत्रपाटी चिकित्सालयलाई २६ लाख ५० हजार पर्ने दुई थान भेन्टिलेटर सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा.मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर[...]
RECENT POSTS
बिहिबार यी ८ कम्पनीका लगानीकर्ता मालामाल !
अर्थ सरोकार
एउटा मान्छेको पहलले कति फरक पार्दछ, सेयर बजारमा…
अर्थ सरोकार