×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

धनगढीमा एक पुरुष क्वारेन्टाईनबाट भागेपछि तीन घर सिल !

अर्थ सरोकार सम्बाददाता  धनगढी। धनगढीको जुगेडामा पुरुष क्वारेन्टाईनबाट भागेको छ । उक्त  पुरुष क्वारेन्टाईनबाट भागेपछि तीन घर सिल गरिएको छ । मानसिक अवस्था ठीक नभएका पुरुष तीन दिन अघि क्वारेन्टाईनबाट भागेर आफ्नो घर गएका थिए । भारतबाट त्रिनगर नाका पुगेका उनलाई टिप्परबाट जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुराई पनि उनी क्वारेन्टाईनमा[...]

RECENT POSTS