ARCHIVE
कानूनमन्त्री तुम्बाहाङफेद्धारा संविधान संशोधन विद्येयक संसदमा दर्ता
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी छन् । मन्त्रिपरिषद् बैठकको आजको बैठकले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक ल्याउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार तुम्बाहाङफेले विद्येयक दर्ता गरेकी हुन् ।
RECENT POSTS
इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय !
अर्थ सरोकार
स्रोत नखुलेको १० लाख नगदसहित अन्सारी पक्राउ
अर्थ सरोकार