ARCHIVE
स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना
अर्थ सरोकार सम्बाददाता काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान स्वास्थ्यमा समस्या देखिएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् । पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा[...]