ARCHIVE
सरकारको नीति तथा कार्यक्रम : सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाइने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले चीन र भारतसँगका सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाउने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमा नाकामा यस्तो व्यवूथा गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई जानकारी गराइन् । सीमा क्षेत्रमा हेल्थ डेस्क र क्वारेन्टाइन नहुँदा खासगरी भारतबाट नेपाल[...]