×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनआईसी एशिया बैंकको ‘चमत्कारिक मुद्धती निक्षेप योजना’, उच्च ब्याजदरसँगै २१ लाखसम्मको बीमा सुविधा

काठमाडौं – एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा चमत्कारिक छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर[...]

RECENT POSTS