ARCHIVE
हिमालयन दोलखा हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । सोमबारको कारोबारमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपिओ सूचिकृत भएको हो । कम्पनीको सेयर कारोबारको लागि न्युनतम ६५ रुपैयाँ ३३ पैसा र अधिकतम १९५ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ ।[...]