ARCHIVE
युनिलिभर नेपालले गर्यो प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश दिने घोषणा !
काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति १५६औं बैठकले १ कित्ता सेयर बराबर ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यसको सेयर[...]