ARCHIVE
४७ दिनदेखि ठप्प रहेको नाडेप लघुवित्तको वित्तीय कारोबार सुरु !
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको वित्तीय कारोबार ४७ दिनपछि सुरु भएको छ । संस्थाको गत असार २२ गते कर्मचारीले आन्दोलन गरेपछि वित्तीय कारोबार बन्द भएको थियो । तलब वृद्धि, बिमा लगायतका माग राख्दै संस्थाका कर्मचारीहरु आन्दोलित थिए । संचालनमा रहेका ८० वटा शाखा मध्ये ५० वटा शाखाको सम्पूर्ण कारोबार[...]