ARCHIVE
स्मार्ट लघुवित्त र मनकामना लघुवित्तबीच मर्जर सम्झौता, ४ महिनाभित्र एकीकृत कारोबार शुरु हुने !
काठमाडौँ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सहमति भएको छ । सहमतिपत्रमा मनकामना लघुवित्तको अध्यक्ष अजय गोयन्का र स्मार्ट लघुवित्तको अध्यक्ष शान्ति चौधरीले हस्ताक्षर गरिन्। मनकामना र स्मार्ट लघुवित्तबीच एक बराबर एक प्रारम्भिक स्वाप रेसियो तय[...]