ARCHIVE
एचआइडीसीएलको नाफा २०.९४% ले घट्यो, ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्ष भन्दा २०.९४% थोरै हो । चैतसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ पनि[...]