×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

कोरोना रोकथामका लागि मेगा बैंकले गर्यो गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख आर्थिक सहयोग

काठमाडौं – मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा[...]

RECENT POSTS