CORPORATE
सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा २०% छुट
काठमाडौं – सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड[...]