×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

स्ट्याण्डर्ड चाटर्ड बैंकका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले गरे पदबहाली

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पदबहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।

RECENT POSTS

Mega Bank joins hands with SB Solutions