CORPORATE
सानिमा बैंकले ल्यायो गैर आवासीय नेपालीहरुलाई एनआरएन मुद्दती खाता, यस्ता छन् विशेषताहरु !
काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५५, पाउण्ड स्टर्लिङमा ३५ र यूरोमा २५[...]