CORPORATE
काठमाण्डौका दुई सय परिवारलाई खाद्यान्न सामग्री वितरण
अर्थ सरोकार सम्बाददाता अरेबिक क्यालेन्डरको रमजान महिना सम्पूर्ण जगतका लागि अत्यन्त पुण्य कमाउने अवसर हो। यस महिनामा बिशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक कार्य गर्ने गर्दछन। यहि पुण्य समयको सदुपयोग गर्दै कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाण्डौका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका[...]