CORPORATE
नेपाल रेडक्रसको स्वास्थ्य क्षेत्रका कार्यक्रममा बेष्ट फाइनान्सले सहयोग गर्ने
काठमाडौँ – बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टर बिच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छन् । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत[...]