CORPORATE
जनता बैंकले खोल्यो नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा
काठमाडौं – जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार शुरुवातसँगै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट[...]