CORPORATE
गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौँ – गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । विकास बैंकको तर्फबाट बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात हाल देशभर[...]