CORPORATE
एनआईबीएल एस क्यापिटलले देवयानी इन्टरनेशनलका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा नेपालमा के.एफ.सी, पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन संचालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमि, बौद्ध,[...]